मन्त्रिपरिषद् निर्णय : वीरेन्द्रको ७१ रोपनी जग्गा नेपाल ट्रष्टमा र इजरायलका लागि नेपाली राजदूतमा डा अञ्जना शाक्य सिफारिश
सरकारले राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकाससम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यही कात्तिक २५ गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज यहाँ पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सो बैठकले राजश्व न्यायाधीकरणसम्बन्धी विधेयक