एमाले महाधिवेशन नेपालको इतिहासमा विरलै हुने राजनीतिक घटना बनोस् : कम्बोडियाली सांसद सोस
चितवन । कम्बोडियाका सांसद एवं कम्बोडियन पिपुल्स पार्टीका नेता यारा सोसले नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र सफलताको शुभकामना दिनुभएको छ । उहाँले यो अविधेशन नेपालको इतिहासमा विरलै हुने राजनीतिक घटना बनोस् भनेर शुभकामना दिनुभएको छ । उहाँले नेकपा एमालेका