महासचिवमा शंकर पोखरेल सर्वसम्मत महासचिव चयन
चितवन । नेकपा एमालेको महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरे पछि शंकर पोखरेल निर्विरोध हुने भएका छन । बिहान १० बजेको समयसीमाभित्र अन्य कसैको दावी नपरेपछि पोखरेले निर्विरोध निर्वाचित हुने भएका हुन् । अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव