राप्रपा अध्यक्ष कमल थापाले गर्नुभयो एमाले अध्यक्ष ओलीको प्रशंसा
चितवन । राप्रपा अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्नुभएको छ । चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाँले जनतालाई दिएको आश्वासन पूरा गर्न नसके पनि देश र जनताका लागि दुईवटा महत्वपूर्ण कार्य गरेको भन्दै