रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आयोगले आवश्यक तयारी पूरा गरी उपनिर्वाचनको मिति तय गरिएको जानकारी दिएका छन् । २०७९ मङ्सिर ४ गते