शैक्षिक संस्थामा आबद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारी निर्वाचन प्रचारमा गए कारबाही गर्ने आयोगको चेतावनी
काठमाडौं । निर्वाचन आयोगले शैक्षिक संस्थामा आवद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारी निर्वाचन प्रचारप्रसारमा सहभागी भएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ । केही प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको भनी आयोगमा उजुरी तथा गुनासो