पार्टीका नेताहरुप्रति लक्षित गर्दै रामकुमारी झाँक्रीले ‘अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन’ भनेपछि नेकपा एसमा खैलाबैला
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालका साथै अन्य नेताहरुलाई लक्षित गर्दै दिएको अभिव्यक्तिपछि पार्टीभित्र चर्को बहस सुरु भएको छ । शनिबार लुम्बिनी प्रदेशको तिलोत्तमामा आयोजित युवा संघ नेपालको भेला सम्बोधन गर्दै