युद्धले मध्यपूर्वमा रहेका नेपालीको पलपल छट्पटीले निदाउन सकिनँ, बेचैन छु : केपी शर्मा ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपूर्वी मुलुकहरूमा भइरहेको युद्ध र आकाशबाट बर्सिएका मिसाइलका दृश्यले आफूलाई गहिरो पीडा र चिन्तामा पारेको बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले युद्धग्रस्त क्षेत्रमा रहेका लाखौँ नेपाली अपत