मन्त्री हेरफेरबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीका मन्त्री हेरफेर तत्काल गर्न दवाव दिएपछि आज प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । बालुवाटारमा दिउँसो ३ बजे बस्ने बैठकमा सरकारमा सहभागी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता