“प्रचण्डले आरोपपत्र फिर्ता लिन नमानेकाले नेकपा फुट्यो”
काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता जोगाउन प्रधानमन्त्री पद छाड्न तयार भएको बताएका छन् । शनिबार नेकपा एकता राष्ट्रिय अभियानको दोस्रो राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले त्यतिबेला प्रचण्डले आरोपपत्र फिर्ता