रामचन्द्र पौडेलको टिप्पणी- “पालो पु-याएर मन्त्री बनाउँदैमा समाजवाद आउँदैन”
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पालो पु-याएर मन्त्री बनाउँदैमा समाजवाद नआउने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवादः चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा वरिष्ठ नेता पौडेलले समाजवादको गर्ने तर व्यवहार त्यसअनुसार नगर्ने हो भने