निजगढ विमानस्थलबारे सर्वोच्चले यस्तो दियो फैसला (पूर्णपाठ)
काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले हालसम्म गरेका निर्णय र कार्य रोक्ने गरी गरेको फैसलाको पूर्णपाठ बुधबार सार्वजनिक भएको छ । न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको