छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारीमा स्वतन्त्र उम्मेद्वारहरु
ललितपुर । स्वतन्त्र उम्मेद्वारीको घोषणा गरेका स्वतन्त्र उम्मेद्वारहरुले छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारी गरेका छन् । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा भाग लिएका र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवारी दिने घोषणा गरेकाहरुले एउटा छुट्टै राजनीतिक दल घोषणा