गठवन्धन सरकार : पहिले जेको विरोध, अहिले त्यही काम
काठमाडौँ । सरकारले संवैधानिक निकायमा नियुक्ति गर्ने अधिकार पाएको संवैधानिक परिषद् ऐनको संशोधन विधेयक राष्ट्रिय सभामा दर्ता गराएको छ। अध्यक्ष सहित ५० प्रतिशत सदस्य उपस्थित भए वैठक बस्न सक्ने र २ सदस्यले मात्र निर्णय गर्न सक्ने गरी गठवन्धन सरकारले संशोधन