एमालेको केन्द्रीय समिति बैठकलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने
काठमाडौं । एमाले केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको केन्द्रीय कार्यालयमा सुरु भएको बैठकलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । अहिले जारी सो बैठकमा महासचिव शंकर पोखरेलले विभागका कामहरूका बारेमा अपेक्षा र जिम्मेवारीहरूका बारेमा धारणा राखिरहेका