आयोगद्वारा सबै दलको निवेदनउपर आजबाट जाँच सुरु
काठमाडौं । निर्वाचन आयोगले दर्ताका लागि निवेदन दिएका सबै दलको निवेदनउपर आज (बुधबार)बाट जाँच सुरु गर्ने भएको छ । दलहरूले दिएका निवेदनउपर आयोगले जाँच गरी निर्वाचनमा भाग लिन योग्य भएको ठहर गर्नेछ । दल दर्ताको निवेदन दिएका सबै दलहरूको जाँचपरक