कर्मचारीहरुको नयाँ तलबमान एवम् ग्रेड स्वीकृत (मन्त्रिपरिषदको निर्णयसहित)
काठमाडौं । सरकारले कर्मचारीहरुको नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल