शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न राज्यका सवै निकाय प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री देउवा
काठमाडौंं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा युवा वर्गमा रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न राज्यका सवै निकाय प्रतिबद्ध हुनुपर्ने बताएका छन् । अन्तराष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारी तहबाट युवा केन्द्रित गतिविधिहरुको