गठबन्धन नामको झुसे बारुलोले एमालेलाई केही असर पार्न सक्दैनः केपी ओली
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन नामको झुसे बारुलोले एमालेलाई असर पार्न नसक्ने टिप्पणी गरेका छन् । अखिल नेपाल महिला संघ झापाको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले निरङ्कुश राजतन्त्र फाल्ने एमालेलाई गठबन्धनले केही