एमसीसी कार्यान्वयनको पूर्वसन्ध्यामा उपाध्यक्ष अलफोर्ड काठमाडौंमा
काठमाडौँ । अमेरिकी अनुदान परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका छन् । अलफोर्ड एमसीसी कार्यान्वयनको औपचारिक घोषणा हुने कार्यक्रममा सहभागी हुन काठमाडौं आएका हुन् । नेपाल भ्रमणमा रहँदा अलफोर्डले एमसीसीसँगै