भारी वर्षाले बागलुङमा दुई दर्जन बढी घर पहिराको जोखिममा
बागलुङ । भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिराको जोखिममा परेका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाको कारण पहिराले घर भत्किँदा मैदानका दुई परिवार