शनिबारदेखि मात्रै मौसममा सुधार हुने
काठमाडौं । मनसुन सक्रिय हुँदा बुधबारदेखि देशभर भइरहेको वर्षा आज र भोलि पनि परिरहने बताइएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका शनिबारदेखि मात्र मौसममा क्रमिक सुधार हुने छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर