क्रिसमस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्ने राष्ट्रपति भण्डारीको विश्वास
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले क्रिसमस डे, २०२२ को अवसरमा शुभकामना सन्देश जारी गर्नुभएको छ । उहाँले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवम् सुस्वास्थ्यको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको