हेर्दाहेर्दै शहर बनेको एउटा गाउँ
ढोरपाटन । ‘विकास हुन धेरै समय लाग्दो रैनछ, यो गाउँ यति छिट्टै फेरियो, विगतलाई सम्झिँदा यस्तो होला भन्ने कसैले कल्पना गरेका थिएनौँ’, बडिगाड गाउँपालिका–५ का ७१ वर्षीय चूडामणि घिमिरे गाउँ फेरिएकोमा दङ्ग छन् । दुई दशकअगाडिसम्म सुनसान गाउँ रहेको खौलारा