कर्णालीको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त
सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् । बुधबार माओवादी,नेकपा एमाले, राप्रपा र समाजवादीका २५ सांसदको समर्थनमा शर्माले प्रदेश प्रमुख तिलक परियालसामु मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । प्रदेश प्रमुख परियारले