फाइजरको ३ लाख ४५ हजार बढी डोज भित्रियो नेपाल
काठमाडौं । फाइजरको बुस्टर डोज बाइभ्यालेन्टको ३ लाख ४५ हजार ६०० खोप नेपाल भित्रिएको छ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा.सर्वेश शर्माले सोमबार पहिलो चरणअन्तर्गत ३ लाख ४५ हजार ६०० डोज खोप भित्रिएको जानकारी दिए। उनले भने,’१५ लाख