आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्न राष्ट्रपति भण्डारी आज दाङ जाने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बुधबार दाङ जाने हुनुभएको छ । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उहाँ दाङ जान लाग्नुभएको हो । नेपाल संस्कृत विश्वविद्यालयको पत्रकार भेटघाटको कार्यक्रममा विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले बुधबार