पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा
धादिङ । पहिरोका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । सडकमाथिबाट पहिरो खसेपछि आज बिहान बन्द भएको उक्त सडकखण्ड सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । बन्द भएको मुग्लिन-नारायणगढ सडकखण्डको पहिरो पन्छाएर एकतर्फी खुलेको प्रहरीले