मिटरब्याज पीडितद्वारा गृहमन्त्रीको चर्को विरोध, प्रधानमन्त्रीसँग मात्र वार्ता गर्ने अडान
काठमाडौं । मिटरब्याजी पीडितले प्रधानमन्त्रीसँग मात्र वार्ता गर्ने जनाएका छन्। मिटरब्याजी पिडितहरुले शान्तिबाटिकामा आज पत्रकार सम्मेलन गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको चर्को विरोध गरेका हुन् । आफ्ना माग पूरा गर्नका लागि दबाब दिँदै आन्दोलनमा उत्रिएका उनीहरुले राज्यले जति दमन गरे पनि