७१ लाखको चिनियाँ चुरोट तस्करीमा संलग्न चार जना पक्राउ
काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करीमा संलग्न रहेको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-३ का एम्बुलेन्स चालक ४३ वर्षीय दावा नुर्पु तामाङ, आमाछोदिङमो गाउँपालिका-५ का २७ वर्षीय मार्कुस तामाङ, आमाछोदिङमो गाउँपालिका-५ का ३२ वर्षीय