राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । आजको बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गरिएको छ । बैठकमा