रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट, १ जनाको मृत्यु, ६ कामदार घाइते
रौतहट । रौतहटको कटहरिया नगरपालिका-९ स्थित ज्योति डिस्टिलरीको ब्वाइलर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ कामदार घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णु बस्यालका अनुसार आज बिहान भएको ब्वाइलर विस्फोटमा सोही नगरपालिका-९ बलुवाका ४५