ओभरटेक गर्ने क्रममा २ बस ठोक्किँदा १७ जना घाइते
जनकपुरधाम । आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ फुटबल ग्राउड नजिकै बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४२२४ नम्बरको बसलाई सोही दिशा हुँदै काठमाडौंबाट काकठभिट्टा जाँदै गरेको बा.प्र.०१–००६