मेघालय कोइलाखानी विस्फोटमा खोटाङका तीनजनाको मृत्यु, एक बेपत्ता
खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटको घटनामा खोटाङका तीन युवकले अकालमा ज्यान गुमाएका छन् । घटनामा एक जना अझै बेपत्ता छन् भने दुई जना गम्भीर घाइते भएको जनाइएको छ । मेघालयस्थित पूर्वी जयन्तीया हिल्समा सञ्चालित अवैध कोइलाखानीमा यही माघ