शव व्यवस्थापनमा स्थानीयको अवरोध, झडपमा एक दर्जन घाइते
पोखरा । कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् । बुधबार राति निधन भएका स्याङ्जा एक पुरुषको शव व्यवस्थापनका लागि पोखरा ३२ स्थित मजुवा लैजाँदै गर्दा स्थानीयले अवरोध गरेपछि प्रहरीसँग झडप भएको छ । मजुवामा