उपत्यकाका थप ७ सय ३७ मा सङ्क्रमण
काठमाडौं । काठमाडौं उपत्यकामा थप ७ सय ३७ जना कोरोनाभाइरसका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा गरी ७ सय ३७ जनामा सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयले काठमाडौंमा ६ सय ५२,