१० दिन फेरि थपियो काठमाडौँ उपत्यकाको निषेधाज्ञा (पत्रसहित)
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा फेरि १० दिन थप भए छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो । निषेधाज्ञाका नियममा भने कुनै