मुसीकोटमा जिप दुर्घटना, तीनजनाको मृत्यु, ७ घाइते
अर्घाखाँची । गुल्मीको मुसिकोट नगरपालिका–४ दोभानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । शान्तिपुरबाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जिप दोभानमा दुर्घटना हुँदा गुल्मी चन्द्रकोट गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीय तेजेन्द्र थापा, सोही गाउँपालिका–५