संविधानको रक्षा गर्ने दायित्व आएको छ : मुख्यमन्त्री पोखरेल
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको रक्षा गर्ने दायित्व नेपाली काँग्रेसमा आएको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाज कास्कीद्वारा आज भर्चुअलरुपमा आयोजित ‘संविधानको रक्षा आजको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले काँग्रेस नेतृत्वको सरकारका समयमा जारी नेपालको लोकतान्त्रिक