चितवन राष्ट्रिय निकुञ्जमा मृत गैँडा फेला
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५-३० वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार दुईवटा भाले गैँडा एकआपसमा जुधेर उक्त