किशोरकिशोरीलाई चारदिने तालिम
सिमकोट । हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा युवा तथा किशोर किशोरीलाई पैरवीसम्बन्धी चारदिने तालिम सञ्चालन भएको छ । वडा १ देखि ८ सम्म रहेको उक्त गाउँपालिकामा प्रत्येक वडाबाट छनोट गरेर मङ्गलबारदेखि पैरवीसम्बन्धी तालिम शुरु गरेको हो । जिल्लामा कार्यरत