मुख्यमन्त्री पोखरेलद्वारा भूमे पर्वको शुभकामना
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले भूमे पर्व नेपाली समाजको महत्वपूर्ण संस्कृतिको रुपमा स्थापित हुँदै गएको बताउनुभएको छ । आज शुभकामना सन्देश दिंदै उहाँले लुम्बिनी प्रदेशको रोल्पा र रुकुममा खामा भाषी मगर समुदायले मनाउने सो विशेष सांस्कृतिक पर्व भएको