आयुर्वेद सेवालाई स्थानीयस्तरमा पु-याउन जोड
बनेपा । स्थानीय तहका प्रमुखहरूले आयुर्वेद स्वास्थ्य सेवालाई स्थानीयस्तरमा पु-याउनुपर्नेमा जोड दिएका छन् । जिल्ला आयुर्वेद सेवा केन्द्र बनेपा, काभ्रेपलाञ्चोकले धुलिखेलमा आयोजना गरिएको ‘स्थानीय जनप्रतिनिधिहरूको सहभागितामा आयुर्वेदसम्बन्धी समन्वय र वार्षिक समीक्षा’मा स्थानीय तहका प्रमुखहरूले आयुर्वेद सेवाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका