‘नेपाली सेना कृषि विज्ञान अध्ययन संस्थान’ तालिम केन्द्र सञ्चालन
लमजुङ । नेपाली सेना, श्रीजंग गणले बेँसीशहर नगरपालिका वडा नं. १ स्थित उदिपुरमा रहेको बगाले गाउँमा व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्र सञ्चालनमा ल्याएको छ । विसं २०७५ वैशाखदेखि सिटिइभिटीबाट मान्यता लिएर तालिम सञ्चालन आएको हो । वहालवाला, अवकाश प्राप्त