टोखामा अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र बन्दै
काठमाडौँ । टोखा नगरपालिकामा अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र बन्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नपाले नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना सङ्क्रमण देखापरेसँगै अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र निर्माण गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले वडा नं