आज साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनहरुको भीड
काठमाडौँ । आज साउन महिनाको पहिलो सोमवार । यसै अवसरमा देशभरका शिवालयमा भक्तजनहरुको भीड लागेको छ । ज्योतिष शास्त्रानुसार सोमवारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ । अझ यो महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी