लिम्बुवान–किराँत प्रदेशको माग गर्दै प्रदर्शन
विराटनगर । प्रदेश नं. १ को नाम लिम्बुवान किराँत प्रदेश घोषणा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन गरिएको छ । विभिन्न जिल्लाबाट विराटनगर आएका पहिचानवादीहरुले पहिचानका आधारमा प्रदेशको नाम घोषणा गर्न माग गर्दै आज मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले