काठमाडौँको मतगणना अन्तिम चरणमा, बालेन र सुनितालाई दोब्बर मतको अग्रता
काठमाडौं । काठमाडौं महानगरपालिकामा २९ वटा वडाको मतगणना सकिँदा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५९ हजार १४९ मत प्राप्त गरेका छन् । काठमाडौं महानगरपालिकामा बाँकी ३ वडा १४, १५ र १६ को मतगणना जारी छ । हालसम्म कुल एक लाख