छुवाछुतका नाममा विभेद गर्ने कुरा बन्द गरिनुपर्छः केपी ओली
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छुवाछुत प्रथालाई बन्द गरिनुपर्ने बताएका छन् । गृहजिल्ला झापा क्षेत्र नम्बर ५ मा आयोजित एमालेको चुनावी कार्यक्रमलाई बिहीबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले भने, ‘मान्छेलाई अझै पनि हेप्नु गलत