डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुग्यो, संक्रमित २१ हजार बढी
काठमाडौँ । गएको असारयता तीव्र रूपमा फैलिएको डेंगु संक्रमणबाट यो वर्ष मृत्यु हुनेको संख्या २७ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार असोज ६ गतेसम्म संक्रमितको संख्या २१ हजार ३५२ र मृतकको संख्या २७ पुगेको हो । यो